काठमाडौँ- डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ ले ‘लालीबजार’ को रेकर्ड तोडेको छ। १० करोड ग्रस कलेक्सन गर्दै यो यसवर्षको धेरै कमाउने फिल्म बनेको हो। यसअघि यो रेकर्ड स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ को नाममा थियो। वैशाख २५ गतेबाट रिलिज भएको यस फिल्मले बक्सअफिसमा ९ करोड ३२ लाख व्यापार गरेको थियो। तर, चलचित्र […]
‘गौँथली’ ले तोड्यो ‘लालीबजार’ को रेकर्ड


