द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि पर्दापछाडि सक्रिय सौगात बस्नेतले अब निर्देशक बन्ने भएका छन् । उनले सिनेमा ‘पञ्चमी’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। साइकोलोजिकल मिस्ट्री थ्रिलर जनरामा बन्ने सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको छ । सिनेमा नेपालकै चर्चित उपन्यासको कथामा आधारित रहने बताइएको छ तर कुन […]
‘पञ्चमी’निर्देशन गर्दै सहायक निर्देशक सौगात बस्नेत


