‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा, अर्को बर्ष भदौमा रिलिज हुने

Ranga KhabarRanga KhabarSourceNov 29, 20231 min read
 ‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा, अर्को बर्ष भदौमा रिलिज हुने
रंगखबर, काठमाडौँ:  शंकर घिमिरेको लेखन तथा निर्देशन रहने फिल्म ‘तेल भिसा’को आर्टिस्ट लाईन अप पुरा भएसँगै रिलिज डेटपनि तय भएको छ। फिल्ममा  विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका रहनेछ। फिल्म नेपालसहित डायस्पोरामा अर्को बर्षको भदौ २८ गते देखि एकसाथ रिलिज हुने भएको छ। फिल्मलाई विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईंले […]