सकियो ‘सिन्दुरे जात्रा’

Ranga KhabarRanga KhabarSourceJul 30, 20261 min read
सकियो ‘सिन्दुरे जात्रा’
चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो । गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, सुटिङको यात्रा सहज भने रहेन । १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि […]