नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’को टिजर रिलिज भएको छ। बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो। टिजरमा दिदीभाईको माया दर्शाइएको छ। अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ। पार्वती अर्थात नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ। आगामी भदौ १२ […]
‘पार्वती’को टिजर रिलिज


