द सिनेमा टाइम्स, काठमाडौं। निर्माता नमित मल्होत्राको बहुप्रतीक्षित सिनेमा ‘रामायण’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहीबार सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । चार मिनेट ९ सेकेन्डको ट्रेलरमा श्रीरामको वनवास, सीताको अपहरण, रावणको शक्तिशाली उपस्थितिलगायतका दृश्य समेटिएको छ। जसमा रणवीर कपूर भगवान् श्रीराम, साई पल्लवी माता सीता र यश रावण बनेका छन् । त्यस्तै, […]
यस्ताे छ ‘रामायण’ को हिन्दी ट्रेलर [भिडियाेसहित]
![यस्ताे छ ‘रामायण’ को हिन्दी ट्रेलर [भिडियाेसहित]](https://tfnnew.in-maa-1.linodeobjects.com/uploads/news_media/thecinematimes-logo.png)

