काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि पर्दापछाडि सक्रिय सौगात बस्नेतले अब निर्देशकको कुर्सी सम्हाल्ने भएका छन्। उनले साइकोलोजिकल मिस्ट्री थ्रिलर जनरामा निर्माण हुने नयाँ चलचित्र ‘पञ्चमी’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यसअघि दीपेन्द्र के. खनाललगायतका निर्देशकसँग मुख्य सहायक निर्देशक र कार्यकारी निर्माताको अनुभव बटुलिसकेका सौगातका लागि यो पहिलो स्वतन्त्र प्रोजेक्ट हो। यो चलचित्र […]
The post सहायक निर्देशक सौगात बस्नेतले साइकोलोजिकल थ्रिलर ‘पञ्चमी’ निर्देशन गर्दै appeared first on Film, Music and Entertainment News Portal From Nepal.


