काठमाडौं – अटिजम प्रभावित दिदी र भाइबीचको गहिरो आत्मीयतालाई पर्दामा उतारेको चलचित्र ‘पार्वती’ को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ। गुरुपूर्णिमाको अवसर पारेर बुधबार निर्माण पक्षले दर्शकमाझ ल्याएको १ मिनेट ५७ सेकेन्ड लामो भिडियोले भावुक बनाउँछ। साहिल खानले सम्पादन गरेको टिजर पूर्ण रूपमा मुख्य पात्र पार्वती (नीता ढुङ्गाना) र उनका भाइ किरण (अशोक दर्जी) मा केन्द्रित […]
The post अटिजम भएकी दिदी र भाइको मार्मिक कथा बोकेको ‘पार्वती’को टिजर सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.


