काठमाडौँ- नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’को टिजर सार्वजनिक भएको छ। बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो। टिजरमा दिदीभाइको माया दर्शाइएको छ। अटिजम भएकी दिदी र भाईबीचको मायाले दर्शकलाई भावुक बनाउँछ। पार्वती अर्थात् नीता र किरण भाई अर्थात अशोक दर्जीलाई मात्रै टिजरमा अटाइएको छ। आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको […]
कस्तो छ नीता र अशोक अभिनित फिल्म ‘पार्वती’को टिजर?


