चलचित्र ‘गौँथली’को नाममा रहेको यो रेकर्ड

Art KhabarArt KhabarSourceJul 30, 20261 min read
चलचित्र ‘गौँथली’को नाममा रहेको यो रेकर्ड
काठमाडौं । नेपाली चलचित्र उद्योगमा अहिले चलचित्र ‘गौँथली’ले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ । यो चलचित्रले आक्रामक कमाइ गरेर बक्सअफिसमा सफल सिनेमाका रुपमा अगाडि आइरहेका बेला यही नाममा बनेको चलचित्र ‘गौँथली’लाई पनि बिर्सन हुँदैन । यसअघि प्रदर्शन भएको ‘गौँथली’ विसं. २०५७ साउन २० गते प्रदर्शन भएको थियो । उक्त चलचित्र गौँथलीका नाममा पनि एउटा रेकर्ड […]