काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न भएको छ । गत जेठ १ गते पर्वतको कुस्माबाट सुरु भएको छायांकन अभिनेता विजय बराल घाइते भएपछि केही समय रोकिएको थियो । उपचारपछि दोस्रो चरणको छायांकन पुनः सुरु गरी मंगलबार इन्डक्ल्याप गरिएको निर्देशक सरोज पौडेलले जानकारी दिनुभयो । दुई चरणमा ४० दिन लगाएर छायांकन गरिएको चलचित्र आगामी मंसिर
‘सिन्दुरे जात्रा’को ‘इन्डक्ल्याप’


