‘पञ्चमी’मार्फत निर्देशनमा डेब्यु गर्दै सौगात बस्नेत

eHimalaya TimeseHimalaya TimesSourceJul 29, 20261 min read
‘पञ्चमी’मार्फत निर्देशनमा डेब्यु गर्दै सौगात बस्नेत
काठमाडौं । चलचित्र ‘पञ्चमी’को थिम पोष्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सहायक निर्देशक र कार्यकारी निर्माताका रूपमा सक्रिय सौगात बस्नेतले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लाग्नुभएको हो । मनोवैज्ञानिक रहस्यप्रधान (साइकोलोजिकल मिस्ट्री थ्रिलर) विधामा निर्माण हुने चलचित्रको सार्वजनिक पोष्टरमा पुरानो टाइपराइटर, त्रिशूल, नाग, पाँच घेरा, रहस्यमयी लकेट र