काठमाडौं । चलचित्र ‘चंगुल’को प्रदर्शन मिति सारिएको छ । यसअघि भदौ १९ गतेदेखि प्रदर्शनमा ल्याइने घोषणा गरिएको चलचित्र प्राविधिक कार्य समयमै सम्पन्न हुन नसक्ने भएपछि अब असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा तयार भएको चलचित्रले भ्रष्टाचारका कारण जर्जर बनेको देशको अवस्था र त्यसविरुद्ध जागेको युवा
पछि सर्यो ‘चंगुल’


