दश ऐतिहासिक चलचित्रलाई ‘युनिभर्सल’ प्रमाणपत्र

eHimalaya TimeseHimalaya TimesSourceJul 29, 20261 min read
दश ऐतिहासिक चलचित्रलाई ‘युनिभर्सल’ प्रमाणपत्र
काठमाडौं । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भई चलचित्र विकास बोर्डको चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली चलचित्रले जाँचपास प्रक्रिया पूरा गर्दै ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन् । जाँचपास सम्पन्न भएसँगै अब ‘कुमारी’, ‘सिन्दुर’, ‘आमा’, ‘बदलिँदो आकाश’, ‘के घर के डेरा’, ‘शान्तिदीप’, ‘जीवनरेखा’, ‘मनको बाँध’, ‘परिवर्तन’ र ‘हिजो आज भोलि’लाई चलचित्र