काठमाडौं। इन्फा इभेन्ट्स यूके लिमिटेड तथा इन्फा नेपाल लिमिटेड (इन्फा इभेन्ट्स नेपाल) ले आयोजना गर्ने तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा–२०२६) को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली फिल्म वृत्तमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ ।आगामी साउन ३० गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै विभिन्न विधामा कसले बलियो उपस्थिति …
इन्फा अवार्ड २०२६ः मनोनयनमा कसले बनायो बलियो दावेदारी ?


