‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा

News FilmyNews FilmySourceJul 29, 20261 min read
‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक, भदौ १९ देखि प्रदर्शनमा
काठमाडौं । आगामी भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। गीत बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर, शिशिर थतालको शब्द तथा संगीत रहेको छ। यसअघि सार्वजनिक गरिएको फस्ट लुक भिडियोमा गीतको हुकलाइन समावेश गरिएको थियो, जसले दर्शकमाझ चर्चा …