फिल्मी फण्डा। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बेहुली’ को गीत ‘दिलमा ठाउँ छ’ ले डिजिटल प्लेटफर्ममा राम्रो प्रतिक्रिया पाएको छ। सार्वजनिक भएको चार दिनमै गीतले युट्युबमा १३ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ भने टिकटकमा गीत प्रयोग गरेर २ लाख ५० हजारभन्दा बढी भिडियो बनाइएको छ। फेसबुक र इन्स्टाग्रामका रिल्समा पनि …
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ गीत चार दिनमै १३ लाख भ्युज नाघ्यो


