‘पञ्चमी’को औपचारिक घोषणा, सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्ने

News FilmyNews FilmySourceJul 29, 20261 min read
‘पञ्चमी’को औपचारिक घोषणा, सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्ने
काठमाडौं । नेपाली फिल्म ‘पञ्चमी’ को औपचारिक घोषणा गरिएको छ। लामो समयदेखि पर्दापछाडि रहेर नेपाली फिल्म उद्योगमा काम गर्दै आएका सौगात बस्नेतले यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन्। फिल्मको घोषणा गर्दै निर्माण टिमले यसको थिम पोस्टर सार्वजनिक गरेको छ। निर्माण पक्षका अनुसार ‘पञ्चमी’ साइकोलोजिकल मिस्ट्री थ्रिलर विधामा निर्माण हुनेछ। सौगात बस्नेतले यसअघि निर्देशक दीपेन्द्र के. …