काठमाडौं । नेपाली फिल्म ‘मालती मंगले’ को रेड कार्पेट प्रिमियर अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेसमा सम्पन्न भएको छ। निर्माता तथा गायक रामकृष्ण ढकालको उपस्थितिमा आयोजित कार्यक्रममा दर्शकको उल्लेखनीय सहभागिता रहेको निर्माण पक्षले जनाएको छ। निर्माण टिमका अनुसार करिब २०० सिट क्षमताको हलमा ३०० भन्दा बढी दर्शक उपस्थित भएपछि प्रिमियर ‘हाउसफुल’ भएको थियो। प्रिमियरमा सहभागी दर्शकले फिल्मको कथा …
सिड्नीमा ‘मालती मंगले’को रेड कार्पेट प्रिमियर सम्पन्न


