The post उपन्यासमा आधारित ‘पञ्चमी’को निर्माण घोषणा appeared first on Celebrity Nepal.
काठमाडौं । चलचित्र ‘पञ्चमी’ को औपचारिक घोषणा गरिएको छ। यससँगै थिम पोस्टर पनि सार्वजनिक गरिएको छ। चलचित्रमार्फत सौगात बस्नेतले निर्देशनमा डेब्यु गर्न लागेका हुन्। यसअघि उनले निर्देशक दीपेन्द्र के. खनाललगायतसँग मुख्य सहायक निर्देशक (चिफ एडी) र कार्यकारी निर्माताका रूपमा काम गरिसकेका छन्। सार्वजनिक गरिएको थिम पोस्टरमा पुरानो टाइपराइटरमा ‘पञ्चमी’ लेखिएको छ। पोस्टरमा त्रिशूल, दुई नाग, […]
The post उपन्यासमा आधारित ‘पञ्चमी’को निर्माण घोषणा appeared first on Celebrity Nepal.