गुरु-शिष्य परम्पराको संरक्षणमा परिवर्तन नेपालको जोड, गुरु पूर्णिमामा विशेष कार्यक्रम

KalakarmiKalakarmiSourceJul 29, 20261 min read
गुरु-शिष्य परम्पराको संरक्षणमा परिवर्तन नेपालको जोड, गुरु पूर्णिमामा विशेष कार्यक्रम
तस्विर: कलाकर्मी काठमाडौं- नेपाली समाजमा गुरु–शिष्य परम्पराको महत्वलाई पुनः स्थापित गर्दै यसको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ सामाजिक संस्था परिवर्तन नेपालले गुरु पूर्णिमाको अवसरमा वुधवार विशेष भेटघाट तथा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा कला, साहित्य, फिल्म तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ चलचित्रकर्मी मदनदास श्रेष्ठ, कृष्ण मल्ल, लय संग्रौला, सुवास गजुरेल, सपना श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, सरोज वली, जे.बी. रुवाली, आशान्त शर्मालगायत ...