काठमाडौं । चलचित्र ‘गौँथली’ले १० करोडको आँकडा पार गरेको छ । प्रदर्शनको दुई साता पुरा नहुँदै यो चलचित्रले १० करोडको आँकडा पार गरेको हो । प्रदर्शनको १३औँ दिनको साँझ ७ बजेसम्म १० करोड ५ लाख ७ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यस अवधिमा तीन लाख ७५ हजार ९५५ जनाले हेरेका छन् । यो सँगै […]
‘गौँथली’ले पार गर्यो १० करोडको आँकडा, बन्यो यो वर्षकै हालसम्मको धेरै कमाउने चलचित्र


