काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आदित्य प्रधानको स्वर रहेको छ । शिशिर थतालको शब्द र संगीत रहेको छ । यसअघि सार्वजनिक फस्ट लुक भिडियोमा थोरै हुकलाइन राखिएको थियो । यसअघि सार्वजनिक गरिएको फिल्मको फस्ट लुक भिडियोले सामाजिक सञ्जालमा उल्लेखनीय […]
ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक


