‘पार्वती’को टिजरमा दिदीभाईको कारुणिक कथा

The Cinema TimesThe Cinema TimesSourceJul 29, 20261 min read
‘पार्वती’को टिजरमा दिदीभाईको कारुणिक कथा
द सिनेमा टाइम्स, काठमाडौँ । नीता ढुंगाना निर्देशित सिनेमा ‘पार्वती’को टिजर सार्वजनिक भएको छ। बुधबार गुरु पुर्णिमाको अवसरमा निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । टिजरमा दिदीभाईको माया दर्शाइएको छ । अटिजम भएकी दिदी र भाईबीचको माया सिनेमामा प्रस्तुत गरिएको छ । दिदीभाईको भूमिकामा अभिनेत्री नीता ढुंगाना र बाल कलाकार अशोक दर्जीलाई देख्न सकिन्छ । […]