‘पार्वती’को टिजरमा दिदीभाइको कथा

Art KhabarArt KhabarSourceJul 29, 20261 min read
‘पार्वती’को टिजरमा दिदीभाइको कथा
काठमाडौं । नीता ढुङ्गाना निर्देशित चलचित्र पार्वती’को टिजर रिलिज भएको छ । बुधबार गुरु पुर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो । टिजरमा दिदीभाइको माया दर्शाइएको छ । अटिजम भएकी दिदी र भाइबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात् नीता र किरण भाई अर्थात् अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो […]