काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्म ‘पार्वती’को टिजर सार्वजनिक गरिएको छ। गुरु पूर्णिमाको अवसर पारेर बुधबार निर्माण टिमले टिजर रिलिज गरेको हो। एक मिनेट ५७ सेकेन्ड लामो टिजरले अटिजम भएकी दिदी र भाइबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। पार्वतीको भूमिकामा रहेकी नीता ढुङ्गाना र उनका भाइको भूमिकामा रहेका अशोक दर्जीलाई मात्रै समेटिएको टिजरले …
अटिजम भएकी दिदी र भाइको भावनात्मक सम्बन्धमा ‘पार्वती’, टिजर सार्वजनिक


