टिजरमा ‘पार्वती’: दिदी–भाइको कारुणीक कथा (भिडियो)

KalakarmiKalakarmiSourceJul 29, 20261 min read
टिजरमा ‘पार्वती’: दिदी–भाइको कारुणीक कथा (भिडियो)
काठमाडौं– नीता ढुङ्गानाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘पार्वती’ को टिजर रिलिज भएको छ । बुधवार गुरु पूर्णिमाको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो । टिजरमा दिदी–भाइको माया दर्शाइएको छ । अटिजम भएकी दिदी तथा भाइबीचको मायाले दर्शकलाई भावुक बनाउँछ । पार्वती अर्थात नीता र किरण भाइ अर्थात अशोक दर्जीलाई मात्रै एक मिनेट ५७ सेकेण्ड लामो टिजरमा अटाइएको छ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्मको टिजरले दर्शकलाई एक किसिमको कौतुहल्ता जगाउने टिजरमा देख्न सकिन्छ । यो टिजरलाई साहिल खानले काटेका हुन् । यसअघि यो फिल्ममा ...