काठमाडौं । भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ले यतिबेला डिजिटल प्लेटफर्ममा राम्रो उपस्थिति जनाएको छ । रिलिज भएको जम्मा ४ दिनमै युट्युबमा १३ लाखभन्दा बढी भ्युज बटुलेको यस गीतमाथि टिकटकमा मात्रै २ लाख ५० हजार भन्दा धेरै भिडियो बनिसकेका छन् । फेसबुक र इन्स्टाग्रामका रीलहरूमा पनि यतिबेला यही गीत […]
‘बेहुली’को गीतको गीतमा कति बने टिकटक ?


