द सिनेमा टाइम्स, काठमाडौँ । यही शुक्रबार अर्थात् साउन १५ देखि प्रदर्शनमा आउन लागेको हलिउड सिनेमा ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ ले नेपालभर अत्यधिक शो पाएको छ। गत सोमबारदेखि नै विभिन्न मल्टिप्लेक्स हलहरूले सिनेमाको अग्रिम टिकट बुकिङ खुला गरेका थिए। बुकिङ खुलेसँगै दर्शकको उत्साहजनक प्रतिक्रिया देखिएको छ। दर्शकको मागलाई मध्यनजर गर्दै देशकै ठूलो मल्टिप्लेक्स हल […]
‘स्पाइडर म्यान’लाई नेपालमा अत्याधिक सो, ओपनिङ नै २ करोडमाथि हुने संकेत


