द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘ककाकिकी’को लिरिकल गीत सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार आएसआर डिटिजल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत आदित्य प्रधानले गाएका छन् । शिशिर ठटालको शब्द रहेको गीतमा उनले नै संगीत भरेका छन् । सिनेमा बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा निर्देशन गरेका हुन् । […]
‘ककाकिकी’ को लिरिकल थिम गीत सार्वजनिक


