काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सकिएको हो। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समय स्थगित गरिएको थियो। दाहिने हातको नाडीमा चोट लागेका विजय पूर्ण रूपमा निको भएपछि दोस्रो चरणको छायांकन पुनः सुरु गरी …
‘सिन्दुरे जात्रा’ फिल्मको छायांकन सम्पन्न


