द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको निर्माण टिमले जनाएको छ । गत जेठ १ मा पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट सिनेमाको छायांकन सुरु भएको थियो । १५ दिनको छायांकन सकिएलगत्तै सिनेमाका मुख्य अभिनेता विजय बराल घाइते भएपछि […]
निर्देशक सरोज पौडेलले सके ‘सिन्दुरे जात्रा’को छायांकन


