द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘चंगुल’ले प्रदर्शन मिति सारेको छ । भदौ १९ गते प्रदर्शन हुने भनिएको सिनेमा अब आगामी असोज १६ मा प्रदर्शन हुने भएको हो । प्राविधिक काम समयमा नसकिने देखिए पछि सिनेमाको मिति परिवर्तन गरेको निर्माण टिमले जनाएको छ । मालती कार्कीको निर्माण तथा राम गौतमको निर्देशनमा बनेको छ । गत […]
भदौ १९ बाट असोज १६ मा सर्याे ‘चंगुल’


