द सिनेमा टाइम्स, काठमाडौं । तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्र सङ्ग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली सिनेमाको जाँचपास प्रक्रिया सम्पन्न भएको छ । जाँचपास प्रक्रिया पूरा भएका सबै सिनेमाले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने ‘युनिभर्सल’ प्रमाणपत्र प्राप्त गरेका छन्। उक्त सिनेमाहरूको जाँचपाससम्बन्धी पत्र तथा प्रमाणपत्र […]
डिजिटाइज गरी सुरक्षित राखिएका १० ऐतिहासिक नेपाली सिनेमाले पाए ‘युनिभर्सल’ प्रमाणपत्र


