काठमाडौं– बेनिशा हमाल अहिलेकी व्यस्त अभिनेत्री मध्येकी एक हुन् । अभिनेत्री हमालको अभिनय जति राम्रो छ, त्यति नै उनको सौन्दर्य सुन्दर र आकर्षक ।
यद्यपि, यिनै सुन्दर अभिनेत्री हमाल आफ्नो सुन्दरताका लागि थ्रेडिङ भने गर्दिनन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । किनभने अहिले पुरुषहरुका लागि त अत्यावश्यक बनिसकेको थ्रेडिङ यी अभिनेत्रीले गर्दिनन् भन्दा आश्चर्य लाग्नु स्वभाविक नै हो ।
किनभने सौन्दर्यका लागि अभिनेत्रीहरुले मात्र होइन, सामान्य युवतीहरुले समेत नियमित रूपमा थ्रेडिङ गराउने कुरा सामान्य नै भएको छ । तर किन बेनिशाले थ्रेडिङ गर्दिनन् त ? यो कुरा भने रोचक रहेको ...
अभिनेत्री हमालको ‘थ्रेडिङ’ नगर्ने मज्जाको वहाना


