साइग्रेस पोखरेलको मुख्यभूमिका रहेको फिल्म ‘फलानो ढिस्कानो’ बन्दै

Himal KhabarHimal KhabarSourceJul 29, 20261 min read
साइग्रेस पोखरेलको मुख्यभूमिका रहेको फिल्म ‘फलानो ढिस्कानो’ बन्दै
काठमाडौँ- फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ।  द्रव्य प्रोडक्सनको व्यानरमा बन्ने फिल्मको पोस्टरमा कथावाचकका रूपमा चर्चामा रहेका साइग्रेस पोखरेल प्रमुख पात्रका रूपमा देखिएका छन्। कार्यक्रममा साइग्रेसले भने, ‘आ बाट आमा खेल्छु त्यसपछि खेल्दिनँ भन्ने थियो, तर यो नशा रैछ।’ त्यसैले यो फिल्मको कथा मन परेको कारण अभिनय गर्न लागेको उनले बताए। फिल्ममा अन्य कलाकारहरूको […]