क्यूएफएक्सद्वारा ‘गौंथली’लाई सुपरहिट घोषणा

Himal KhabarHimal KhabarSourceJul 29, 20261 min read
क्यूएफएक्सद्वारा ‘गौंथली’लाई सुपरहिट घोषणा
काठमाडौँ- क्यूएफएक्सले प्रदर्शनरत फिल्म ‘गौंथली’लाई सुपरहिट घोषणा गरेको छ। डा. कपिल रिजाल निर्देशित यो फिल्मले क्यूएफएक्सबाट दोस्रो सातामा सुपरहिटको मान्यता पाएको हो। यतिबेला क्यूएफएक्सको आधिकारिक वेबसाइटमा ‘गौंथली’ लाई यो उपाधि दिएको देखिन्छ। यसअघि गतवर्ष रिलिज फिल्म ‘परान पनि दोस्रो सातामा सुपरहिट घोषणा भएको थियो। क्यूएफएक्सले पहिलो साता आफ्ना सिनेमा घरहरूबाट १ करोड ५० लाख र […]