काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । पहिलो र दोस्रो चरण गरेर भएको सिनेमाको छायांकन मंगलबार सकिएको हो । गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट यो चलचित्रको छायांकन सुरु भएको थियो । तर, सुटिङको यात्रा सहज भने रहेन । १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल […]
चोट र चुनौती चिर्दै ‘सिन्दुरे जात्रा’को सुटिङ सम्पन्न, ‘पूर्णबहादुरको सारङ्गी’ फेम्ड टिमको दोस्रो जादु कस्तो होला ?


