अशोक दर्जीको स्पष्टीकरण, ‘पार्वती’को टिजर सार्वजनिक स्थगित

eHimalaya TimeseHimalaya TimesSourceJul 28, 20261 min read
अशोक दर्जीको स्पष्टीकरण, ‘पार्वती’को टिजर सार्वजनिक स्थगित
काठमाडौं । गायक तथा कलाकार अशोक दर्जीले सामाजिक सञ्जालमा भाइरल भएको कुटपिटसम्बन्धी भिडियोबारे पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिनुभएको छ । सोमबार राति टिकटकमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले आफू निर्दोष रहेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र न्यायको माग गर्नुभएको हो । झापाबाट चलचित्र ‘पार्वती’ को टिजर सार्वजनिक कार्यक्रममा सहभागी हुन काठमाडौं आएको बताउँदै दर्जीले