ईन्फा-२०२६ : उत्कृष्ट पाँच मनोनयनसँगै अवार्ड दौडमा प्रतिस्पर्धा

eHimalaya TimeseHimalaya TimesSourceJul 28, 20261 min read
ईन्फा-२०२६ : उत्कृष्ट पाँच मनोनयनसँगै अवार्ड दौडमा प्रतिस्पर्धा
काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा-२०२६)को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएसँगै नेपाली फिल्म क्षेत्रमा अवार्ड प्रतिस्पर्धाको चर्चा तीव्र बनेको छ । यही साउन ३० गते काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहअघि नै विभिन्न विधामा कसले बाजी मार्ला भन्ने चासो बढेको हो । आयोजकका अनुसार यसवर्ष २०८२ सालभर प्रदर्शनमा आएका ४०