१८ वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ

Art KhabarArt KhabarSourceJul 28, 20261 min read
१८ वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ
काठमाडौं । नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ । आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदन कृष्णले आजभन्दा १८ वर्ष पहिले पनि पलेँटीको मञ्चमा आफ्नो प्रस्तुति दिएका थिए । मदन कृष्णले यसपालिको कार्यक्रममा आफ्ना पुराना लोकप्रिय गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन् । […]