‘फलानो ढिस्कानो’मा साइग्रेस, भन्छन्- फिल्मको नशाले छाडेन

Art KhabarArt KhabarSourceJul 28, 20261 min read
‘फलानो ढिस्कानो’मा साइग्रेस, भन्छन्- फिल्मको नशाले छाडेन
काठमाडौं । चर्चित कथावाचक साइग्रेस पोखरेल अब ठूलो पर्दामा ‘मुख्य अभिनेता’का रूपमा देखिने भएका छन् । द्रव्य प्रोडक्सनको व्यानरमा निर्माण हुने हास्यप्रधान चलचित्र ‘फलानो ढिस्कानो’को मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच निर्माणको औपचारिक घोषणा गरिएको हो । निर्माण पक्षले मंगलबार सिनेमाको निर्माणको घोषणासँगै दुईवटा पोस्टर पनि सार्वजनिक गरेको छ । एउटा पोस्टरमा साइग्रेसले चलचित्र पत्रकारको ‘प्रेस कार्ड’ […]