‘फलानो ढिस्कानो’ निर्माण घोषणा, साइग्रेस पोखरेल मुख्य भूमिकामा

News FilmyNews FilmySourceJul 28, 20261 min read
‘फलानो ढिस्कानो’ निर्माण घोषणा, साइग्रेस पोखरेल मुख्य भूमिकामा
काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान चलचित्र ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो। सार्वजनिक पोस्टरमध्ये एकमा कथावाचकका रूपमा परिचित साइग्रेस पोखरेल मोटरसाइकलको पछाडि बसेर कतै गइरहेको देखिन्छन्। पोस्टरमा उनको हँसिलो अभिव्यक्ति र प्रस्तुतिले चलचित्रको हास्य शैली झल्काउँछ। उनले लगाएको कोटको गोजीमा चलचित्र पत्रकारको परिचयपत्र …