काठमाडौं – आफ्नो जादुमयी आवाज र कथा वाचनले लाखौं दर्शकको मुटुमा राज गरेका चर्चित स्टोरीटेलर साइग्रेस पोखरेल अब पूर्ण रूपमा ‘हिरो’ बनेर बक्स अफिसको गणनामा देखिने भएका छन्। चलचित्र ‘आ बाट आमा’ पछि फिल्म नै खेल्दिनँ भनेका साइग्रेसलाई आखिर कुन नशाले यति साह्रो तान्यो त? उनी अब नयाँ चलचित्र ‘फलानो ढिस्कानो’ मार्फत मुख्य अभिनेताको रूपमा […]
The post ‘चलचित्र खेल्दिनँ’ भनेका साइग्रेसको यू-टर्न, नयाँ चलचित्रमा मुख्य भूमिका appeared first on Film, Music and Entertainment News Portal From Nepal.


