फागुन २१ मा प्रभासको ‘स्पिरिट’सँग भिड्लान् त ‘रत्यौली’ र ‘शुभ विवाह’ ?

The Cinema TimesThe Cinema TimesSourceJul 28, 20261 min read
फागुन २१ मा प्रभासको ‘स्पिरिट’सँग भिड्लान् त ‘रत्यौली’ र ‘शुभ विवाह’ ?
द सिनेमा टाइम्स, काठमाडौं। दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत बहुप्रतीक्षित सिनेमा ‘स्पिरिट’सँग आगामी फागुन २१ गते नेपाली सिनेमा ‘रत्यौली’ र ‘शुभ विवाह’को सम्भावित भिडन्त हुने देखिएको छ। एउटै मितिमा तीन सिनेमा प्रदर्शनमा आउने भएपछि नेपाली सिनेमा क्षेत्रमा सम्भावित भिडन्तको चर्चा सुरु भएको छ। ‘स्पिरिट’ अन्तर्राष्ट्रिय स्तरमै प्रतीक्षित फिल्म हो। सिनेमा निर्देशक सन्दीप रेड्डी वाङ्गाले निर्देशन […]