‘दिलमा ठाउँ छ’ फिल्मको कथा र पात्रबाट जन्मिएको गीत हो’: अर्जुन पोखरेल, संगीतकार तथा निर्माता

KalakarmiKalakarmiSourceJul 28, 20261 min read
‘दिलमा ठाउँ छ’ फिल्मको कथा र पात्रबाट जन्मिएको गीत हो’: अर्जुन पोखरेल, संगीतकार तथा निर्माता
काठमाडौं– आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘बेहुली’ को केही दिनअघि सार्वजनिक भएको गीत ‘दिलमा ठाउँ छ’ अहिले सामाजिक सञ्जालदेखि टिकटकसम्म चर्चामा छ । यो गीतका फिल्मका निर्मातासमेत रहेका संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्त, प्रशान्त सिवाकोटी तथा रबि ओडको स्वर रहेको छ । ‘कुल ब्वाई’ का रूपमा अत्यधिक लोकप्रिय रहेका पारस बम ठकुरी, दिव्या रायमाझी, शुसान्त कार्की र पदम तामाङ यस गीतको भिडियोमा फिचर्ड छन् । सियोन श्रेष्ठले यस गीतको कोरियोग्राफी गरेका छन् । यो गीतको लोकप्रियता, यसको निर्माण प्रक्रिया, फिल्म ...