The post साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा appeared first on Celebrity Nepal.
काठमाडौं । द्रव्य प्रोडक्सनको ब्यानरमा हास्यप्रधान फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ। निर्माण पक्षले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक घोषणा गरेको हो। सार्वजनिक पोस्टरमध्ये एउटामा कथावाचकका रूपमा चर्चित साइग्रेस पोखरेल बाइकको पछाडि बसेर कतै जाँदै गरेको देखिन्छन्। पोस्टर हेर्दा उनी फिल्मको शीर्षकअनुसार नै हास्य भूमिकामा रहेको संकेत मिल्छ। हँसिलो अनुहारमा देखिएका उनको […]
The post साइग्रेस पोखरेल ‘फलानो ढिस्कानो’मा पत्रकारको भूमिकामा appeared first on Celebrity Nepal.