द सिनेमा टाइम्स, काठमाडौं। सिनेमा ‘फलानो ढिस्कानो’ बाट कथावाचक साइग्रेस पोखरेल हिरो बन्ने भएका छन्। निर्माण पक्षले मंगलबार दुई पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो। जसमा कथावाचक पोखरेल मुख्य भूमिकामा देखिन लागेका हुन्। यसअघि उनले पहिलो सिनेमा ‘आ बाट आमा’ मा अभिनय गरेका थिए। ‘फलानो ढिस्कानो’ जोडिएपछि उनले भने, ‘मैले आ बाट आमा […]
‘फलानो ढिस्कानो’बाट हिरो बन्दै साइग्रेस


