क्युएफएक्सले दियो ‘गौँथली’लाई सुपरहिट ट्याग

The Cinema TimesThe Cinema TimesSourceJul 28, 20261 min read
क्युएफएक्सले दियो ‘गौँथली’लाई सुपरहिट ट्याग
द सिनेमा टाइम्स काठमाडौं । हलमा प्रदर्शनरत सिनेमा ‘गौँथली’लाई देशकै ठूलो मल्टिप्लेक्स सिनेमा हल क्युएफएक्सले सुपरहिट ट्याग दिएको छ। प्रदर्शनको दोस्रो सातामा चलिरहेको फिल्मलाई क्युएफएक्सले सुपरहिट ट्याग दिएको हो। चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार पनि फिल्मले प्रदर्शनको १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रूपैँया व्यापार गरेको छ। छोटो समयमा सिनेमाले आक्रमक […]