राजकुमारको निर्देशनमा ‘फलानो ढिस्कानो’, साइग्रेस हिरो

KalakarmiKalakarmiSourceJul 28, 20261 min read
राजकुमारको निर्देशनमा ‘फलानो ढिस्कानो’, साइग्रेस हिरो
काठमाडौं- द्रव्य प्रोडक्सनको व्यानरमा हास्य फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने भएको छ । निर्माण पक्षले मंगलवार फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो । पोस्टरमा कथावाचकका रुपमा चर्चामा रहेका साइग्रेस पोखरेललाई बाइकको पछाडी बसेर कतै गइरहेको देख्न सकिन्छ । जुन पोस्टर हेर्दैमा नाम जस्तै हास्य भुमिकामा उनी रहेको देख्न सकिन्छ । हँसिलो अनुहारमा उनी देखिएका छन् । उनको कोटको गोजीमा फिल्म पत्रकारको कार्ड बोकेको देखिएको छ । अर्को पोस्टरमा भने उनी फिल्म पत्रकारको प्रेसकार्ड बोकेका छन् । जुन हेर्दा उनी पत्रकारको भुमिकामा रहेका देखिन्छन् । जहाँ उनी पठाओ ...